१. यस Непалски TBS Библия ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार् गप्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा Android App निर् माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स् टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभ ाइसहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्यन र उत्खनन्को लागि यो Приложение यहाँहरूक ो लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा ह ामी आशावादी छौं।
३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Приложение за Android संस्करणलाई अत्याधि क रूचाइ उत्साहजनक प्तिकृया दिनुहुने समस्त आत्मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्करण 2023 यह ाँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
५. साथै, यस बाइबलको Apple iOS संस्करण उपलब्धताको निम् ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थन ामा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! Добавете TBS към Apple iOS संस्करण पनि य हाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गर ाउँदछौं। धन्यवाद!